‘एनआरएनए डे’ को अवसरमा एनआरएनए जापानद्वारा विद्यार्थीलाई झोला वितरण

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बुधबार एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए डे (एनआरएनए दिवस) को अवसरमा राजधानीमा विशेष राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानले विशेष कार्यक्रम सम्पन्न गरेको हो । राजधानीको इन्द्रेणी स्टुडियोमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथ विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाईकझोला हस्तान्तरण गरिएको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जानकारी … Continue reading ‘एनआरएनए डे’ को अवसरमा एनआरएनए जापानद्वारा विद्यार्थीलाई झोला वितरण